BBS 2nd Year को नतिजा सार्वजनिक ।

BBS 2nd Year को नतिजा सार्वजनिक । 4year BBS 2nd year को नतिजा त्रिवि पनिकाको वेबसाईट www.tuexam.edu.np मार्फत हेर्न सकिन्छ । SMS बाट नतिजा हेर्नको लागि भनि : 4BBS(Space) Symbol number टाईप गरी 33624 मा Sms गरेर पनि आफ्नो प्राप्ताङ्क सहितको नतिजा हेर्न सक्नु हुनेछ । All reacti 1.6K